Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dolpa

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dolpa

Monday, Ashadh 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizen service charter 2076-11-28

 

                                            नेपाल सरकार

                                                                               गृह मन्त्रालय

                                                              जिल्ला प्रशासन कार्यालय,डोल्पा

नागरिक वडापत्र -Citizen Charter_

 

 

फोन नं.:- ०८७५५००३३,१३३

Website:- http://daodolpa.moha.gov.np

e-mail:- daodolpa@moha.gov.np

              :- daodolpa2076@gmail.com

 

सि.नं.

सेवा सुविधाको विवरण

सेवा प्रवाह हुने कोठा

आवश्यक पर्ने कागजातहरु

सेवा प्राप्त गर्दा लाग्ने

जिम्मेवार कर्मचारी/शाखा/फाँट

गुनासो सुन्ने तथा जिम्मेवार पदाधिकारी

क्षतिपूर्ति

समय

शुल्क

१.

नेपाली नागरिकताको प्रमाणपत्र

१.१

वंशज

●सम्बन्धित न.पा./गा.पा.का वडा कार्यालयबाट सिफारिस भएको रु १० को हुलाक टिकट टाँस भएको अनुसूची-१ फाराम,  
● दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति,

●बाबु, आमाको नेपाली नागरिकताको प्रतिलिपी, सनाखत गर्ने तीन पुस्ताभित्रको अभिभावक नेपाली नागरिकताको प्रतिलिपी समेत लिई साथमा आउनु पर्ने,

●बि.सं. २०४६/०१/०१ अघि जन्म भएकाको हकमा निजको सबैभन्दा नजिकको नातेदारसँग नाता प्रमाणित, जन्म प्रमाणित सिफारिस र सो पछि जन्म भएको हकमा जन्मदर्ता प्रमाण पत्र र अध्ययन गरेको भए शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी   
 

प्रमाण पुगेको दिन

शुल्क नलाग्ने

नागरिकता शाखा/स.प्र.जि.अ.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

प्र.जि.अ. को हकमा गृह मन्त्रालयमा र अन्यको हकमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने र छानविनबाट ठहरे अनुसारको क्षतिपूर्ति उपलब्ध हुने

१.२

विवाहित महिलाको हकमा

●सि.नं. १.१ मा उल्लेखित प्रमाणपत्रको अतिरिक्त विवाह दर्ताको प्रमाणपत्र,पतिको नेपाली नागरिकताको प्रमाणपत्रको छाँयाप्रति 

"  "

"  "

"  "

"  "

"  "

१.३

अन्य जिल्लाबाट बसाईसराई भएको हकमा

●सि.नं.१.१ र १.२ को अतिरिक्त बसाई सराई प्रमाण पत्र  
नागरिकता/नावालिक अभिलेख सम्बन्धित जिल्लाबाट भिडाईने

 

"  "

"  "

"  "

"  "

"  "

१.४

पतिको नाम,थर कायम गराउने

●न.पा./गा.पाका वडा कार्यालयबाट सिफारिस भएको रु २० को हुलाक टिकट टाँस भएको अनुसूची-२ फाराम, निवेदन र सिफारिस पत्र

●विवाहदर्ता, पतिको नेपाली नागरिकताको प्रमाणपत्र, निवेदकको सक्कलै नागरिकता न.पा./गा.पा.का वडा कार्यालयको सिफारिस,

●सनाखतका लागि पति वा पतिका तर्फका तीन पुस्ताभित्रका नातेदार ( नागरिकता र नाता प्रमाणित)

"  "

"  "

"  "

"  "

"  "

१.५

कर्मचारी परिवारको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिँदा (सरकारी कार्यालय,संस्थान र सामुदायिक विद्यालय)

●न.पा./गा.पा. का वडा कार्यालयबाट सिफारिस भएको रु १० को हुलाक टिकट टाँस भएको अनुसूची-१ फाराम,

●बाबु, आमाको नेपाली नागरिकता प्रमाणपत्रको छाँयाप्रति,.

●जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्रको छाँयाप्रति

●सम्बन्धित कार्यालयको सिफारिस (स्थायी शुरु नियुक्ति र कर्मचारी संकेत नं. खुलेको)  

●स्थायी नियुक्तिपत्रको प्रतिलिपि.

●उपरोक्त कागजातहरुको २/२ प्रति

"  "

"  "

"  "

"  "

"  "

 

 

नोट: स्थानीयतहको सिफारिस, प्रहरी प्रतिवेदन, नाता प्रमाणित, मतदाता परिचयपत्र, नावालिग अभिलेख, जग्गाधनी पूर्जा, स्थायी वसोवास भईरहेको स्थानीय निकायको सिफारिस लगायतका बिषयमा बुझ्नु पर्ने देखिएमा बुझ्न सकिने ।

१.६

वैवाहिक अंगिकृत

● रु १० को हुलाक टिकट टाँस भएको अनुसूची -७ अनुसारको सिफारिस सहितको फाराम,

●पतिको नेपाली नागरिकताको प्रमाणपत्र,

●विवाहदर्ता

●सम्बन्धित न.पा./गा.पा. का वडा कार्यालयको सिफारिस,

●विदेशी नागरिकता परित्याग सम्बन्धी कारवाही चलाएको निस्सा/ नेपालस्थित सम्बन्धित देशको कुटनीतिक नियोगको अधिकार पत्र,

●भीसा/पासपोर्ट

प्रमाण पुगेको दिन

कुनै शुल्क नलाग्ने

नागरिकता शाखा/स.प्र.जि.अ.

" "

"  "

१.७

नेपाली नागरिकताको प्रतिलिपी

●हराएको वा जीर्ण भई लिनुपर्ने व्यहोरा, ना.प्र.प. जारी मिति, ना.प्र.प.नं., फोटो प्रमाणित भई सम्बन्धी न.पा./गा.पा.का वडा कार्यालयबाट सिफारिस भई रु २० को हुलाक टिकट टाँस भएको अनुसूची-२ फाराम,

●पुनारो वा जीर्ण सक्कल नागरिकता भए सक्कलै पेश गर्नु पर्ने,

●हराएको ना.प्र.प. को फोटोकपी

"  "

"  "

"  "

"  "

"  "

१.८

सम्बन्ध विच्छेद भई ना.प्र.प. लिनु पर्ने अवस्थामा

●न.पा./गा.पा. का वडा कार्यालयबाट रु २० को हुलाक टिकट टाँसिएको अनुसूची-२ फाराम, निवेदन र व्यहोरा खुल्ने सिफारिस पत्र

●सम्बन्ध विच्छेद प्रमाणपत्र, निवेदकको सक्कल नागरिकता, सनाखतका लागि पितातर्फका तीन पुस्ताभित्रका नातेदार ( नागरिकता र नाता प्रमाणित)

"  "

"  "

"  "

"  "

"  "

राहदानी

२.१

द्रुत सेवा सिफारिसका लागि राहदानी विभागबाट बनाउने

  • तोकिएको ढाँचामा स्पष्ट कम्प्युटर प्रिन्ट गरी  MRP फोटो टाँस भएको फाराम २(दुई) प्रति

● नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र सो को फोटोकपी साथै राष्ट्रिय परिचयपत्र विवरण दर्ता प्रमाणपत्र

●MRP फोटो ४ (चार) प्रति

●नावालकको हकमा नावालक परिचयपत्र

"  "

"  "

"  "

"  "

"  "

नावालक परिचयपत्र

● रु १० को हुलाक टिटक टाँस गरी न.पा./गा.पा. का वडा कार्यालयबाट सिफारिस भएको तोकिएको ढाँचाको नावालक परिचय पत्र निवेदन,

●बाबु/आमा अभिभावकको नागरिकताको फोटोकपी सहित सनाखत

●जन्मदर्ता प्रमाणपत्रको फोटोकपी

  • यदी नावालक अध्ययन गर्ने विद्यार्थी भएमा शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी

●पासपोर्ट साइजको फोटो ३ (तीन) प्रति ।

प्रमाण पुगेको दिन

कुनै शुल्क नलाग्ने

प्रशासन शाखा/ स.प्र.जि.अ.

"  "

"  "

भारतीय पेन्सनर सम्बन्धी

●रु १० को हुलाक टिकट टाँस भएको निवेदन,

●पेन्सनपट्टाको फोटोकपी,

●नागरिकता प्रमाणपत्रको फोटोकपी,

●पारिवारिक पेन्सन तथा अन्य सेवा सुविधा बारेको गा.पा./न.पा. का वडा कार्यालयको सिफारिस,

●नाम, थर फरक परेको भए दुवै नाम, थर गरेको व्यक्ति एउटै भएको व्यहोराको गा.पा./न.पा.का वडा कार्यालयको सिफारिस

 ●नाता प्रमाणित,

●मृत्यु भएको भए मृत्यु दर्ताको प्रमाणपत्र,

●प्रहरी सर्जमिन मुचुल्का ।

निवेदन परेकै दिन कारवाही भई प्ररहरी सर्जमिन मुचुल्का प्राप्त भएकै दिन

"  "

"  "

"  "

"  "

पारिवारिक विवरण प्रमाणित

●मृतक पेन्सनरको पेन्सनपट्टा र नागरिकता प्रमाणपत्रको फोटोकपी,

●गा.पा./न.पा. का वडा कार्यालयको सिफारिस,

●नाता प्रमाणित,  

●सर्जमीन मुचुल्का ।

निवेदन परेकै दिन कारवाही भई प्ररहरी सर्जमिन मुचुल्का प्राप्त भएकै दिन

"  "

"  "

"  "

"  "

शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम,थर उमे आदी सच्याउने

!#

●रु १० को हुलाक टिकट टाँस भएको व्यहोरा सहितको निवेदन,

●नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी,

●विद्यालयको सिफारिस (फोटो प्रमाणित सहित),

●गा.पा./न.पा. का वडा कार्यालयको सिफारिस,

●शिक्षा समन्वय इकाईले गरेको सिफारिस, आवश्यक परेमा साक्षीहरु उपस्थित गराउन, सर्जमिन बुझ्न सकिने ।

प्रमाण पुगेको दिन

"  "

"  "

"  "

"  "

आदीवासि जनजाती/दलित प्रमाणित

●रु १० को हुलाक टिकट टाँस भएको व्यहोरा सहितको निवेदन,

●गा.पा./न.पा. का वडा कार्यालयको जाती खुलेको सिफारिस,

●नागरिकता प्रमाणपत्रको फोटोकपी,

आवश्यक परे सम्बन्धित आयोगको सिफारिस।

"  "

"  "

"  "

"  "

"  "

अन्य सिफारिस

●रु १० को हुलाक टिकट टाँस भएको व्यहोरा सहितको निवेदन,

●गा.पा./न.पा. का वडा कार्यालयको व्यहोरा खुलेको सिफारिस,

●नागरिकता प्रमाणपत्रको फोटोकपी,

 

"  "

"  "

"  "

"  "

"  "

मुद्दा सम्बन्धी

●विभिन्न ऐन द्धारा प्रदत्त अधिकार अन्तरगतका मुद्दाहरु,

●रीत प्रकृया पुर्याई दायर गर्नु पर्ने,

 ●मुद्दाको अंग पुगे पछि फैसला गरिने ।

"  "

"  "

मुद्दा शाखा स.प्र.जि.अ.

"  "

"  "

८.१

धरौटी फिर्ता

●धरौटी फिर्ता माग गरेको निवेदन

अन्तिम फैसला भई पुनरावेदन म्याद समाप्त भएपछि

"  "

"  "

"  "

"  "

८.२

जनसरोकारका गुनासो वा ठाडो उजुरी

●व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने निवेदनन, परिचय खुल्ने प्रमाण र सम्भव भए अन्य प्रमाण

सोही दिन

"  "

"  "

"  "

"  "

८.३

शान्ति सुरक्षाको लागि निवेदन

●रु १० को हुलाक टिकट टाँस भई व्यहोरा खुलेको निवेदन सुरक्षा खतरा देखिने कुनै प्रमाण भए सो को फोटोकपी

यथाशक्य छिटो

"  "

"  "

"  "

"  "

८.४

भ्रष्टाचार, अनियमितता सम्बन्धी

●निवेदकको पहिचान खुल्ने कागजात, कुन व्यक्ति वा संस्थाले के अनियमितता वा भ्रष्टाचार गरेको हो स्पष्ट खुलेको निवेदन, ●अनियमितता वा भ्रष्टाचार गरेको तथ्य आधार वा प्रमाणहरु ।

यथाशक्य छिटो

"  "

"  "

"  "

"  "

हातहतियार सम्बन्धी

९.१

नयाँ ईजाजत पत्र

●नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित रितपूर्वकको निवेदन,

●निवेदको निरोगिता सम्बन्धी स्वीकृत चिकित्सकबाट जारी भएको प्रमाणपत्र,

●हतियार राख्नुपर्ने प्रयोजन र आर्थिक तथा सामाजिक स्थिति खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस,

●चालचलन/गतिविधि सम्बन्धी प्रहरी प्रतिवेन ।

प्रमाण पुगेको दिन

रु १० को टिकट र नियमावलीमा तोकेको रकम

 

 

 

९.२

नामसारी

●रु १० को हुलाक टिकट टाँस भएको निवेदन,

●ना.प्र.प. को फोटोकपी,

●इजाजतपत्र र हातहतियार नामसारी कागजात,

●प्रहरी प्रतिवेदन,

●इजाजतपत्रवालाको मृत्यु भएको भए मृत्यु दर्ता

●नाता प्रमाणित,

●हकदार खुलाई गा.पा./न.पा. का वडा कार्यालयले गरेको सिफारिस पत्र।

प्रमाण पुगेको दिन

"  "

"  "

"  "

"  "

९.३

नविकरण

●रु १० को टिकट टाँस भएको निवेदन, नागरिकताको फोटोकपी,

●सक्कलै इजाजतपत्र र सो को फोटोकपी,

लाग्ने शुल्क

१. १२ बोर र २२ बोर बन्दुक

२. टोटावाल बन्दुक

३. भरुवा बन्दुक

म्यादभित्र नविकरण नभएकालाई निम्म थप दस्तुर लिई नविकरण गर्न सकिनेछ : ३५ दिन सम्म २५%, तिन महिना सम्म ५०%, सोही बर्षको अन्तसम्म १००%,  १ बर्ष सम्म १०००.–,दुई बर्ष सम्म १५००।- तिनबर्ष सम्म २०००।- चार बर्ष सम्म रु २५००।- र पाँच बर्ष सम्म ३०००।-

निवेदन परेकै दिन

रु १०००

"  "

"  "

"  "

९.४

इजाजतपत्रको प्रतिलिपी

●निवेदन

●नागतिकताको प्रमाणपत्रको प्रतिलिपी


Last Updated : 2083-02-27 16:05:12

© All Rights Reserved to District Administration Office, Dolpa .