Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोल्पा

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक वडापत्र

शुल्क

नयाँ नागरिकताको हकमा रु १० को हुलाक टिकट र प्रतिलिपि नागरिकताको हकमा रु २० को हुलाक टिकट
 



लाग्ने समय

प्रमाण पुग्नासाथ

कागजातहरु

(क) वंशज:- अनुसुची १ को विवरण र सिफारिस, बाबु र आमा वा व शज तर्फका तिन पुस्ता भित्रका नातेदारको नागरिकता, नाता नखुलेमा नाता प्रमाण, विवाददर्ता वा नाता कायम प्रमाण, मृत्यु भएको मृत्यु दर्ता प्रमाण,उमेर जन्म स्थान समेत खुल्ने प्रमाण, सनाखत गर्ने व्यक्ति र निजको नागरिकता, ४ प्रति साइजको pp फोटो । (रातो Background हुन नहुने)

(ख) जन्मको आधारमा :- जन्मको आधारमा नेपाली नागरिकता पाउन पेश गरेको प्रमाण र निर्धारित समय सीमा भित्र सम्पन्न हुने निर्णय ।

(ग) वैवाहिक अंगिकृत:- अनुसुचि ७ को विवरण र सिफारिस, विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा, पतिको नागरिकता र विवाह दर्ता प्रमाण, पति मृत भए मृत्यु दर्ताको प्रमाण, पति तर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत, ४ प्रति साइजको एए फोटो ।

(घ) नेपालको अंगिकृत नागरिकताको प्राप्ति, अंगिकृत नागरिकता पाउनु पूर्व जन्मिएका सन्तानले पाउने अंगिकृत नागरिकता, विदेशी सँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले पाउने नागरिकता, बावु आमाको ठेगान नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित संविधान नेपाल नागरिकता ऐन,नियमावली, २०६३ बमोजिम हुनेछ ।

(ङ) प्रतिलिपि/अभिलेखीकरण:- फोटो प्रमाणित सहितको गा.वि.स.सिफारिस, निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी, ४ प्रति साइजको PPफोटो

(च) नागरिकताको ब्यहोरा संसोधन:- नेपालमा एस.एल.सी. वा सो माथि उतीर्ण गरेको शैक्षिक प्रमाणपत्रको व्यहोरा फरक पर्न गएमा, व्यहोरा खुल्ने निवेदन,सिफारिस पुष्टी हुने प्रमाण तर नेपाली नागरिकता जारी हुँदा १६ वर्ष पुगेको फरक देखिनु पर्नेछ, ४ प्रति साइजको PP फोटो ।

 



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
कुबेर चौधरी -

नागरिकता शाखा
(कोठा नं - 3)

पछिल्लो अपडेट गरिएको : 2083-02-27 16:05:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोल्पा .