Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोल्पा

शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

९ जनाको मृत्यू

२०७६-०२-२६ २०७६-०२-२६

यस डोल्पा जिल्लाका विभिन्न पाटनहरुमा यार्सागुम्बा संकलन गर्नको लागि गएका व्यक्तिहरु मध्ये कोही हिमपहिरो, लेक लागेर, भिर बाट खसेर ९ जना व्यक्तिहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट जिल्ला नलगार्ड नगरपालिका वडा नं. ११ बस्ने बर्ष १६ को भिम बहादुर बस्नेत,डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका वडा नं. ६ झ्याँकोट बस्ने बर्ष १६ को सुरेश रोकाया,डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका वडा नं. ५ हुँ गाउँ बस्ने बर्ष ४० कि धनकली बुढा लगायतका व्यक्तिहरुको मृत्यु भएको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-31 09:19:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोल्पा