Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोल्पा

शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

डोल्पा जिल्लामा फैलिएको टाइफाई नियन्त्रणको लागि

२०७६-०३-२५ २०७६-०३-२५

डोल्पा जिल्लामा टाईफाइटको संक्रमण फैलिएर दिन प्रतिदिन बिरामीहरुको संख्या बढीरहेको र यस डोल्पा जिल्ला अस्पतालको क्षमता १५ शैयाको मात्र भएकोले शैयाको  संख्या अपुग भई बिरामीलाई भुईमा राखी उपचार गर्नुपर्ने अवस्था रहेकोले तुरुन्त थप शैया, त्यसैगरी यहाँ उपलब्ध भएको जनशक्तीले उपचार गर्न समेत अपुग भएकाले थप स्वास्थ्यकर्मीको टोली, Blood Culture गर्ने ल्याब टोली, प्रभावित क्षेत्रका जनतालाई वितरण गर्न पियूस लगायतका सामाग्री तुरुन्त उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाण्डौमा अनुरोध गरिएको छ । साथै यस जिल्लाका जिल्ला बासीहरुलाई पानी दुषित भएकोले पानी उमालेर, पियूस राखेर र पानी फिल्टर गरेर मात्र खान अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-31 09:19:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोल्पा